टर्कीको अन्टाल्याामा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा सम्बद्ध राष्ट्रहरूको कन्फ्रेन्स-अफ-पार्टीको ३१ औँ सम्मेलन हुँदैछ । त्यसको नेगोसिएसनको कन्टेक्स्ट के हो ? त्यसका एजेन्डाहरु, अहिले उठाइने विषयहरु के के हुन् र हाम्रो नेपालको स्ट्राटेजिक प्रायोरिटी के हो भन्ने विषयमा मैले संक्षिप्त कुरा राख्ने अनुमति चाहन्छु । अब पहिलो विषय चाहिँ नि के हो भने यो […]