टेलिकमको टावरमा समस्या, मुगु र हुम्लाका बस्तीमा सञ्चार सेवा प्रभावित

मुगु– मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्या आएपछि मुगु र हुम्लाका विभिन्न बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या दसैँपछि मात्रै समाधान गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको मुगु कार्यालयका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जडान गरिएका ‘लिङ्क डिभाइस’मा […]