महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले महोत्तरीको भँगाहा नगरपालिका–७ मा ‘थारू संग्रहालय भवन’ निर्माण कार्य सुरु गरिएको छ। थारू सांस्कृतिक तथा पर्यटन केन्द्रको आयोजनामा बुधबार वडा नं. ७ स्थित तपस्वी तर्सरी बाबा मठको प्राङ्गणमा विशेष समारोहका बीच संग्रहालय भवनको शिलान्यास गरिएको हो। ६० लाख रुपैयाँ लागत अनुमान गरिएको भवन […]