आज २०८२ साल कात्तिक ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ अक्टोबर २२ तारिख। गोवर्धन पूजा, गाईगोरु पूजा,म्हपूजा, हलि तिहारसँगै नेपाल सम्वत ११४६ प्रारम्भ भएको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। […]