दसैँको रौनकबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

भक्तपुर– चारैतिर दसैँको रौनक छाएको छ। बजारमा किनमेल गर्नेको भीड छ भने घरघरमा दसैँको तयारी चलिरहेको छ। तर, भक्तपुरका किसानलाई भने दसैँ मनाउनुभन्दा खेतमा पाकेर पहेँलपुर भएको धान भित्र्याउने चटारो छ । दसैँ नजिकिएसँगै अधिकांश मानिस नयाँ लुगा किन्ने, घर सजाउने, मिठामिठा परिकारको तयारी गर्ने र आफन्तसँग भेटघाटको योजना बनाउन व्यस्त छन् ।  यता भक्तपुरका […]