महेश बस्नेतको प्रश्न : भदौ २३–२४ को तोडफोडको जिम्मेवारी कसले लिने ?

नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनामा राष्ट्रका संरचना, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन्।