बागमतीका मुख्यमन्त्री भन्छन्- प्रदेशलाई योग र समृद्धिको नमुना बनाउँछौं

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गरेका छन्।