सुरुङबाट उद्धार गरिएका साह अस्पतालबाट डिस्चार्ज

२६ भदौ, काठमाडौं ।  भदौ १० को रसुवा भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढीका कारण सुरुङमा फसेको १०औं दिनमा उनको उद्धार गरी उपचारका …