नेपालको हुलाक सेवालाई अन्तर्राष्ट्रिय सम्मान

२५ भदौ, काठमाडौं । सरकारी कुरियर सेवामार्फत नागरिकका अत्यावश्यक कागजात घरदैलोमै पुर्‍याउन सुरु गरेको नेपालको हुलाक सेवाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। एसियन–प्यासिफिक पोस्टल युनियन (एपीपीयूपी) ले प्रदान गर्ने प्रतिष्ठित ‘एपीपीयूपी इनोभेसन अवार्ड २०२६’ अन्तर्गत नेपालले ‘सर्भिस इन …