यस्ताे छ आजकाे माैसम : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।