मदन भुजेल सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव एवं मधेस प्रदेश सरकारका प्रदेश प्रमुख सचिव मदन भुजेललाई सचिवमा बढुवा गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कायम मुकायम प्रमुख सचिव भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।  लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा […]