६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका असहमति र विवादको समाधान अदालतमा नभई पार्टी कार्यालयभित्रै खोज्नुपर्ने बताएका छन् ।
कांग्रेसको महाधिवेशन प्रक्रिया, पार्टीभित्रको विवाद र सर्वोच्च अदालतमा दायर हुने भनिएको रिटतर्फ संकेत गर्दै …