२२ जुन १९८६ । मेक्सिको सिटीको आकाशमा टन्टलापूर घाम चर्किएको थियो ।
तर त्यो गर्मीले एज्टेका रंगशालाको उत्साहलाई रोक्न सकेको थिएन । समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा रहेको विशाल रंगशालामा एक लाखभन्दा बढी दर्शकहरू …
काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल उद्धार गरेको छ। मंगलबार साँझ हावाहुरी र पानीको छालका कारण दुईवटा सर्फेस बोट पल्टिएको थियो। दुर्घटनामा परेका भारतका ४० वर्षका धीरज कोरवाल र ३५ वर्षका विकास कोरवाललाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा ल्याएको हो। उनीहरू नेपाल घुम्न पोखरा आएका थिए। फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको […]