• ट्रम्पले इरानमाथिको योजनाबद्ध आक्रमण स्थगित गरेको दाबी।• साउदी युवराजले संवादमार्फत तनाव कम गर्न जोड।• इरानले आक्रमण भए कडा जवाफ दिने चेतावनी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै सम्झौता हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै योजनाबद्ध सैन्य आक्रमण रद्द गरेको बताएका छन्। ट्रम्पका अनुसार इरानसँग कूटनीतिक सहमति हुने अवस्था बनेमा सैन्य कारबाही आवश्यक नपर्ने भएकाले आक्रमण […]