झलनाथ खनाल र उपेन्द्र यादवबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। खनालको काठमाडौँस्थित डल्लु निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियतासँग जोडिएका विषय तथा मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको जनाइएको छ। भेटका क्रममा वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताका सम्भावनाबारे पनि विचार आदान-प्रदान […]