मिथिला केवल एउटा भूगोलको नाम होइन। यो हजारौँ वर्ष पुरानो सभ्यता, ज्ञान, कला, साहित्य, दर्शन, धार्मिक परम्परा, लोकजीवन र सांस्कृतिक निरन्तरताको जीवन्त परिचय हो। यसको मौलिकता आज पनि मिथिला चित्रकला, लोककला, साहित्य, पर्व, संस्कार, वास्तुकला, संगीत, परम्परा र जनजीवनमा देख्न सकिन्छ। तर यति समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण, अभिलेखीकरण, अनुसन्धान र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि नेपालमा समर्पित […]