साढे ५ महिनामा ३ लाख किसान प्रणालीमा दर्ता, सूचीकृत २७ लाख नजिक
१३ असोज, काठमाडौं । १ वैशाखदेखि १२ असोजसम्म साढे पाँच महिना अवधिमा झन्डै ३ लाख नयाँ किसान ‘किसान सूचीकरण प्रणाली’ मा दर्ता भएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा देशभरिबाट …