एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा भएको घटनामा इरानको संलग्नता पुष्टि भए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको बताउँदै जिम्मेवार पाइएमा इरानले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने बताए। फ्लाईदुबईको विमानमा सह–पाइलटले भारतीय नागरिक कप्तान स्मिट मच्छरमाथि छुरा प्रहार गरेपछि […]