पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु

अविरल वर्षाका कारण धनुषाको मिथिला नगरपालिका– ११, आँपगाछीमा पहिरोका कारण घर खस्दा पुरिएर एक महिलाको मृत्यु भएको छ ।