कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ। भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच भएको विवादबारे थप तथ्य बुझ्न भन्सार विभागले भट्टलाई त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन निर्देशन दिएको हो। भन्सार पास भएर आएको भनिएको भारतीय नम्बर प्लेटको गाडी सशस्त्र प्रहरीले […]