रुकुमपूर्वमा दुई गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

२८ असार, रुकुमपूर्व । रुकुमपूर्वमा जटिल स्वास्थ्य अवस्था भएका दुई गर्भवती महिलाको आइतबार हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ। पुथाउत्तरगङ्गा गाउँपालिका–५ की २३ वर्षीया मनकी पुन र सोही गाउँपालिका-८ की ३४ वर्षीया सम्झना …