बुटवलमा ई-रिक्साको धर्ना (तस्बिरहरू)

काठमाडौं– बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै रिक्सा व्यवसायी आन्दोलित भएका छन्। बुटवलमा १ हजार ४४० रिक्सा दर्ता भएका छन्  ।  दर्ता भएका व्यवसायीको पनि कर नलिएको तथा बिना दर्ताका रिक्सा धेरै भइरहेको भन्दै ई रिक्सा सञ्चालक आक्रोशित भएका छन् ।  उनीहरूले बुटवलको योगिकुटीदेखि बुटवल उपमहानगरपालिका कार्यालय हाटबजार सम्म र्‍याली गर्दै कार्यालय […]