काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले त्रिपुरेश्वरमा भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारको भूमिका र संवेदनशीलतामाथि प्रश्न उठाएको छ। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेस सांसद बासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनामा राज्यको तत्कालीन प्रतिक्रिया कमजोर देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै विगतमा राज्य व्यवस्थाको […]