कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच बैंकका ग्राहकलाई ल्याबबाट प्रदान गरिने सेवाहरूमा छुट दिने सम्झौता भएको छ ।  यस सम्झौता अनुसार ल्याबबाट दिने सेवामा ग्राहकलाई १० प्रतिशत सम्मको छुट प्रदान गरिनेछ ।  कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित […]