बढी मूल्य लिने र बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिबाना

१० असार, काठमाडौं । उपभोक्ता ठगी गर्ने दुई कम्पनी कारबाहीमा परेका छन् । अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी रकम असुल्ने र मालसामान बिक्री गर्दा बिलबिजक जारी नगर्ने ललितपुर र काठमाडौंका दुई कम्पनीलाई वाणिज्य, आपूर्ति …