जापान भर्सेस् स्विडेन : पहिलो हाफ गोलरहित बराबरी

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जापान र स्विडेनले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । अमेरिकाको डल्लास स्टेडियममा चलिरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा कुनै गोल प्रहार गर्न सकेनन् । समुह ‘एफ’का …