प्रचण्डले भने– अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छाैं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् ।