युद्धविराम सहमतिपछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण, कयौँ सर्वसाधारण घाइते

बेरुत– अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानबीच युद्ध रोक्ने सहमति भएको केही घण्टामै अर्को आक्रमण भएको छ। दक्षिणी लेबनानमा इजरायली ड्रोन हमला भएको हो। हमलामा धेरै जना घाइते भएका छन्। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार, इजराइलय ड्रोनले जेफ्ता-कफरवा रोडमा एक गाडीलाई निशाना बनाएको थियो। हमलामा धेरै घाइते भएको रिपोर्ट छ । तर घाइतेको संख्या र अवस्थाबारे […]