एमआरपीको अव्यावहारिक व्यवस्था संशोधन गर्न सरकार लचिलो, भन्सारमै स्वघोषणाको प्रस्ताव

भन्सार जाँचपास र व्यापार सहजीकरणमा समस्या देखिएपछि सम्बन्धित निकायले सहजीकरणको प्रस्ताव अघि सारेका छन्।