आफैले भरेको बन्दुकको छर्रा लागेर घाइते वडासदस्यको मृत्यु
११ वैशाख, बैतडी । बैतडीमा भरुवा बन्दुक पड्किँदा छर्रा लागेर घाइते भएका सुर्नया गाउँपालिका–२ का ४५ वर्षीय वडासदस्य दानबहादुर ऐरीको मृत्यु भएको छ । आफैले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएका ऐरीलाई …