पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत बढेपछि बजारमा जार तथा बोतलको पानीको मूल्य वृद्धि भएको छ। नेपाल पानी उद्योग महासंघ ले शनिबार विज्ञप्ति जारी गर्दै बोतल, क्याप, र्यापिङ रोल, जार तथा जारको क्यापलगायत सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ। महासंघका अनुसार कच्चा पदार्थको मूल्य बढेसँगै प्रशोधित पिउने पानी उत्पादन लागत उल्लेख्य […]