घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

आइतबार तोलामा एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।