ऐतिहासिक हाडा छेँ पुनर्निमाण

भक्तपुर– यहाँको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न भएको छ ।  लामो समयदेखि जीर्ण रहेको हाडा छेँ भक्तपुर नगरपालिकाको एक करोड ७१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न गरिएको हो । हाडा छेँको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्‌घाटन गरे । अध्यक्ष बिजुक्छेँले सम्पदाहरू केवल इतिहाससँग मात्र जोडिएको नभई देशको पर्यटन […]