अध्ययन बिदा दुरुपयोग गर्ने ५० प्राध्यापकले फिर्ता गरे ११ करोड ८४ लाख, बाँकीलाई १५ दिनको अल्टिमेटम

३ असार, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई तलब भत्ता फिर्ता गर्न १५ दिनको समय दिएको छ । अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार सार्वजनिक सूचना जारी गरेर अन्तिम …