शेयरबजारमा ४ अंकको गिरावट, ८ अर्ब ६६ करोडको कारोबार

यस दिन ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ६३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।