अपार्टमेन्ट भाडामा लिएर अनलाइन जुवा, तीन भारतीयसहित ९ जना पक्राउ

२५ चैत, काठमाडौं । ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर अनलाइन जुवा खेलाउने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन जुवा खेलाएको आरोपमा ९ जना पक्राउ गरेपछि यस्तो खुलासा भएको …