मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।