कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रा. लि. सँगको सहकार्यमा नेपालको पहिलो ERP–एकीकृत डिजिटल कर्जा प्लेटफर्म सार्वजनिक गरेको छ। बैंकले डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘रियल–टाइम ERP Integrated Digital Lending Platform’ सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ प्रणालीमार्फत कुमारी बैंकले आफ्ना व्यवसायिक ग्राहकलाई IMS ERP Software प्रयोग गरी बिनाधितो कर्जा उपलब्ध गराउनेछ। बैंकका अनुसार यसले कर्जा […]