काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले यमबुद्ध पार्क सोचे जस्तो बनाएको बताएका छन् । यसले स्केटिङ तथा स्केटबोर्डिङ खेललाई उचाइमा पुर्‍याउन मद्दत पुग्ने पनि उनले बताएका छन् । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको आइतबार उद्घाटन गर्दै उनले खुला सार्वजनिक जग्गामा यस्ता स्केटबोर्ड मैदान बनाएर खेलको […]