कञ्चनपुरमा मात्रै झण्डै ६० हजार भूमिहीन र अव्यवस्थित बसोबासी
२६ वैशाख, काठमाडौं । कञ्चनपुरमा झण्डै ६० हजार भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोबासी रहेका देखिएको छ ।
भूमि समस्या समाधान आयोगको तथ्याङ्कले कञ्चनपुरका नौ पालिकामा भूमिहीन दलित-सुकुमवासी र अव्यवस्थित बसोबासीको संख्या ५८ हजार ६३५ जना प्रमाणिकरण …