२४ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकको राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी …