कैलाली । कैलालीमा ५५ प्रतिशत मतदान भएको छ ।
बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ५५.३७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । कुल पाँच लाख ५१ हजार ५२ मतदाता मध्ये जिल्लाभर कूल ३ लाख ५ हजार १ सय २२ मत खसेको छ ।जुन कुल मतदाताको ५५.३७ प्रतिशत हो। एक लाख ६२ हजार ५१, […]