युद्ध अन्त्यका लागि रूस-युक्रेनबीच भएकाे वार्ता निष्कर्ष विहीन, फेरी वार्ता हुने

एजेन्सी । रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि स्विट्जरल्याण्डको जेनेभामा भएको दुई दिने वार्ता कुनै ठोस सहमति बिनै सम्पन्न भएको छ । दुवै पक्षले वार्तालाई कठोर तर औपचारिक रूपमा अघि बढेको बताएका हुन् । वार्ता अमेरिकाको मध्यस्थतामा भएको थियाे। यसअघि गत जनवरी र फेब्रुअरीको शुरुमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि अमेरिकाको मध्यस्थता वार्ता भएको थियो […]