नेपालको सेमिफाइनल यात्रा बङ्लादेश र श्रीलंकाको हातमा

काठमाडौं। नेपालले सहजै साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने मौका गुमाएको छ। कोलम्बो रेसकोर्स स्टेडियममा बिहीबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बङ्लादेशसँग नेपाल ४–० ले पराजित भएको हो। बङ्लादेशलाई जित दिलाउन मोहम्मद मनिक, मोहम्मद आरिफ, ओपु रहमान र सब्बिर इस्लामले गोल गरे। पहिलो खेल खेलेको साबिक उपविजेता बङ्लादेशले जितसँगै तीन अंक जोडेको छ। नेपालको भने यो […]