Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
गण्डकीका ३९९ कैदी पक्राउ, ७९६ अझै फरार
गत साताको जेन-जी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये आज साँझसम्म ३९९ कैदीबन्दी पक्राउ परेका छन्।
पूर्ण विवरण