नाइजेरियाको उत्तरपश्चिममा रहेका तीन गाउँमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा पनि ३० जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार, स्थानीय रिपोर्टहरूले देशको नाइजर प्रान्तमा हतियारधारी व्यक्तिहरूले गोली हान्नुका साथै घाँटी रेटेर धेरै मानिसहरूको …