३४ वर्षमा १७३ गुणाले बढ्यो चुनावी खर्च

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा सरकारले जम्मा ११ करोड रुपैयाँ खर्च गरेको थियो। त्यसयता हालसम्म प्रतिनिधिसभा र संविधानसभासमेत गरी सात वटा संसदीय निर्वाचन भइसकेका छन्। अब आठौँ निर्वाचन हाम्रो सँघारमा छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले कुल १९ अर्ब ११ करोड रुपैयाँ बजेट छुट्याएको छ। २०४८ सालमा भएको […]