काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय लिएपछि स्कटल्यान्ड ब्याटिङ गरिराखेको छ । १० ओभरको समाप्तिमा स्कटल्यान्डले चार विकेट गुमाएर ६९ रन बनाएको छ । सुरुमा बलिङ गरेको नेपालका लागि मनिषा उपाध्यायले […]