सानिमा बैंकका नवनियुक्त सीईओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको कार्तिक २४ मा बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव सँगालेका आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकसँग आबद्ध रहँदै विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्। पदभार […]