पाँच महिनामा ८ खर्ब ८२ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार, कति भयो निर्यात?

भन्सार विभागका अनुसार गत वर्षको यो वअधिको तुलनामा समग्र अन्तर्राष्ट्रिय व्यापार २० प्रतिशतले बढेको छ।